Like us!
Follow us!
Connect us!
Watch us!

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २१७ पुग्यो, २८ जना अझै बेपत्ता

अर्थ संसार

मंगलबार, १५ असोज २०८१, ०७ : १२ मा प्रकाशित

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २१७ पुग्यो, २८ जना अझै बेपत्ता


बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या दुई सय १७ पुगेको छ। २८ जना बेपत्ता छन्।

गृह मन्त्रालयका अनुसार एक सय ४३ जना घाइते छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि बताए।

बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको उनले बताए।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको