Like us!
Follow us!
Connect us!
Watch us!

बाढीपहिरोमा ज्यान गुमाउनेको संंख्या २२८ पुग्यो, २५ अझै बेपत्ता

अर्थ संसार

बुधबार, १६ असोज २०८१, ०९ : ०१ मा प्रकाशित

बाढीपहिरोमा ज्यान गुमाउनेको संंख्या २२८ पुग्यो, २५ अझै बेपत्ता

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २२८ पुगेको छ। २५ जना बेपत्ता छन्।

एक सय ५८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए। हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ। खोज, उद्धार र सहायता परिचालन गरिएको उनले बताए।  

गत साताको बाढीपहिरोबाट १७ अर्बभन्दा धेरै क्षति भएको छ। विपी राजमार्गसहित विभिन्न सडक अझै अवरुद्ध छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको