Like us!
Follow us!
Connect us!
Watch us!

फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा, कति छ बोनस सेयर ?

अर्थ संसार

बुधबार, १६ असोज २०८१, १० : ४० मा प्रकाशित

फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा, कति छ बोनस सेयर ?

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । 

कम्पनी सञ्चालक समितिको असोज १५ गते बसेको बैठकले आफ्ना लगानीकर्ताहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको १३.३० प्रतिशत बोनश सेयर र ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित भएपश्चात लगानीकर्ताहरुले पाउनेछन् ।

66fcd2e0ddda3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको