Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको ३ लाख ६९ हजार कित्ता सेयर बिक्रीमा, कसले दिन पाउछन् आवेदन ?

अर्थ संसार

विहीबार, ०१ कार्तिक २०८१, ११ : ५४ मा प्रकाशित

प्रभु बैंकको ३ लाख ६९ हजार कित्ता सेयर बिक्रीमा, कसले दिन पाउछन् आवेदन ?

प्रभु बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । 

बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ३ लाख ६९ हजार ८५ कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर संस्थापकहरूले खरीद नगरेपछि सर्वसाधारण व्यक्ति वा संस्थाले मात्रै किन्न पाउने गरी बिक्री खुला गरिएको बैंकले जनाएको छ । 

सेयर किन्न इच्छुकले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको