Like us!
Follow us!
Connect us!
Watch us!

जनकपुरको तिरुतिया गाछीमा चन्द्र अवलोकन कार्यक्रम सम्पन्न

अर्थ संसार

विहीबार, ०१ कार्तिक २०८१, १७ : ५२ मा प्रकाशित

जनकपुरको तिरुतिया गाछीमा चन्द्र अवलोकन कार्यक्रम सम्पन्न

जनकपुरको तिरुतिया गाछीमा चन्द्र अवलोकन कार्यक्रम सम्पन्न भएको छ । कोजाग्र पूर्णिमाको अवसर पारेर एस्ट्रोनोमर विदाउट बोर्डर्सको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जनकपुरका मानिसहरूले अवलोकनसँगै भरपुर आनन्द उठाएका छन्। 

कार्यक्रम अभिषेक शाहको पहलमा सम्पन्न भएको हो भने जेटली शर्मा र जय शर्माले शाहलाई साथ दिएका छन्। अभिषेक शाहले नेपालका विभिन्न स्थानहरूमा र देश बाहिर पनि ४/५ वर्षदेखि यस किसिमका कार्यक्रमहरू आयोजना गर्दै आएका छन्। 

कार्यक्रममा बोल्दै,अभिषेक शाह भन्छन्,‘अझै लामो यात्रा हामीसँगै तय गर्न बाँकी छ।’

6711004c4b288.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको