Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य आज पनि बढेर हालसम्मकै उच्च,कतिमा हुँदैछ आजको कारोबार ?

अर्थ संसार

सोमबार, ०५ कार्तिक २०८१, १० : ५५ मा प्रकाशित

सुनको मूल्य आज पनि बढेर हालसम्मकै उच्च,कतिमा हुँदैछ आजको कारोबार ?

आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि ६ सय रुपैयाँले नै बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।  

यसअघि आइतबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएको थियो ।    

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २ हजार ९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको