Like us!
Follow us!
Connect us!
Watch us!

राताम्य बन्यो सेयर बजार,नेप्से ५७ अकंले घट्दा ५ अर्ब ९० करोडको कारोबार

अर्थ संसार

सोमबार, ०५ कार्तिक २०८१, १५ : १० मा प्रकाशित

राताम्य बन्यो सेयर बजार,नेप्से ५७ अकंले घट्दा ५ अर्ब ९० करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५७.९९ अकंले घटेर २६३९.९२ बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनकिो २२ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका हुन् । 

आज सबैभन्दा धेरै गुमाउनेमा भने ङादी ग्रुप पावरका लगानीकर्ता रहेका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको