Like us!
Follow us!
Connect us!
Watch us!

हरियाली छाएको सेयर बजारमा यी कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

आइतबार, २५ कार्तिक २०८१, १५ : २७ मा प्रकाशित

हरियाली छाएको सेयर बजारमा यी कम्पनीको भयो उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.५४ अकंले बढेर २७३८.०६ बिन्दुमा बन्द भएको छ । आज नेप्सेसँगै कारोबार पनि बढेको छ। आज पौने १० अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।

सबैभन्दा धेरै कारोबार भने सानिमा जिआइसीको कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

अन्य कुनको कति  ?

यस्तै,समृद्धि फाइनान्सको ३४ करोड १९ लाख रुपैयाँ,ङादी ग्रुप पावरको २७ करोड ३ लाख रुपैयाँ,एचआईडीसीएलपीको १९ करोड ५६ लाख रुपैयाँ,साहस ऊर्जाको  १९ करोड ४४ लाख रुपैयाँ, र पिपुल्स हाइड्रोपावरको  १८ करोड १७ लाख रुपैयाँको कारेबार भएको छ । 

यसैगरी हिमालयन रिइन्स्योरेन्सको १७ करोड ५० लाख रुपैयाँ,सानिमा माई हाइड्रोपावरको १७ करोड २७ लाख रुपैयाँ,सुपर मादी हाइड्रोपावरको १५ करोड ६२ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सको  १४ करोड ७१ लाख रुपैयाँको कारेबार भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको