अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वभौम क्रेडिट रेटिङको बीबी माइनसमा चित्त बुझाएर नबस्ने बताएका छन् ।
सार्वभौम क्रेडिट रेटिङको सार्वजनिक भएपछि अर्थमन्त्रालयमा भएको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
‘बीबी माइनस रिजल्ट आएको छ यो दक्षिण एसियामा निकै अनुकुल हो तर,हामी ‘बीबी माइनस’ रेटिङमै चित्त बुझाएर बस्दैनौं यसमा थप काम हुन्छ ।’ अर्थमन्त्री पौडेलले भने
रेटिङ बाट नेपाल साच्चिकै लगानीका लागि राम्रो देश भएको पुष्टि भएको छ र यसले नेपालमा लगानीका लागि प्रोत्साहन हुनेमा बिस्वस्त रहेको पौडेलले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस