Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा आज यी कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

विहीबार, १३ मंसिर २०८१, १५ : २२ मा प्रकाशित

सेयर बजारमा आज यी कम्पनीको भयो उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.३० अकंले बढेर २७४८.०५ बिन्दुमा कायम भएको छ । आज ३०७ कम्पनीको १ करोड ६६ लाख ६३ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोडको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एक्सेल डेभलपमेन्ट बैंकको सेयर कारोबार भएको छ । आज यस कम्पनकिो ३१ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

त्यस्तै,आज नेपाल फाइनान्सको २९ करोड ७४ लाख रुपैयाँ,मितेरी डेभलपमेन्टको २७ करोड ९४ लाख रुपैयाँ,जानकी फाइनान्सको २३ करोड १६ लाख रुपैयाँ,ङादी ग्रुप पावरको २० करोड ३३ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चरको २० करोड १७ लाख रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंकको १९ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ ।

यसैगरी,युनाइटेड इदी मर्दीको १८ करोड ४० लाख रुपैयाँ,ज्योति विकास बैंकको १७ करोड ३४ लाख रुपैयाँ र  बेस्ट फाइनान्सको १२ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको