Like us!
Follow us!
Connect us!
Watch us!

निर्धन उत्थान सहित दुई लघुवित्तका सेयरधनी निराश, यो वर्ष कुनै पनि लाभांश नदिने

अर्थ संसार

आइतबार, १६ मंसिर २०८१, १३ : ५४ मा प्रकाशित

निर्धन उत्थान सहित दुई लघुवित्तका सेयरधनी निराश, यो वर्ष कुनै पनि लाभांश नदिने

दुई लघुवित्त कम्पनीले आफ्ना सेयरधनीलाई निराश बनाएका छन् ।

निर्धन उत्थान लघुवित्त र युनिक नेपाल लघुवित्तले यो वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् । 

निर्धन उत्थानको मङ्सिर १४ गते र युनिक नेपालको मङ्सिर १५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो ।

अब नेपाल राष्ट्र बैंकले निर्धन उत्थानको वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ। त्यस्तै, युनिक नेपाल लघुवित्तले भने पुस १० गते साधारण सभा बोलाएको छ। 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको