Like us!
Follow us!
Connect us!
Watch us!

बढेको बजारमा आज यी कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

सोमबार, १७ मंसिर २०८१, १५ : १९ मा प्रकाशित

बढेको बजारमा आज यी कम्पनीको भयो उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९७ अकंले बढेर २७५८.०४ बिन्दुमा  बन्द भएको छ । आज ३१४ कम्पनीको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५४ करोड १७ लाख ४६ हजार रुपैयाँको सेयर कारोबार भएको हो ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । कम्पनीको ५९ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  

त्यस्तै,ङादी ग्रुप पावरको ४८ करोड ८९ लाख रुपैयाँ,जानकी फाइनान्सको २७ करोड ५१ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चरको २४ करोड २४ लाख रुपैयाँ,एक्सेल डेभलपमेन्ट बैंकको २१ करोड ७१ लाख रुपैयाँ,लुम्बिनी विकास बैंकको २१ करोड २ लाख रुपैयाँ र मितेरी डेभलपमेन्ट बैंकको २० करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसैगरी ज्योति विकास बैंकको १६ करोड ८६ लाख रुपैयाँ, युनाइटेड इदी मर्दीको १६ करोड २१ लाख रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंकको १६ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको