Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माइक्रोफाइनान्सले ७.८९४७ प्रतिशत लाभांश वितरणको निर्णय

अर्थ संसार

मंगलबार, ०२ पुस २०८१, १० : ३४ मा प्रकाशित

मेरो माइक्रोफाइनान्सले ७.८९४७ प्रतिशत लाभांश वितरणको निर्णय

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थ लिमिटेडले आफ्नो पछिल्लो आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने योजना बनाएको छ।

कम्पनीले हालको चुक्ता पूँजीको ७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो, जसमा ७.५ प्रतिशत बोनस सेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) समावेश छ।

पुस १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेपछि आगामी वार्षिक साधारण सभामा पारित भएपछि सो लाभांश वितरण गरिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको