Like us!
Follow us!
Connect us!
Watch us!

पर्वत पैयुँखोला हाइड्रोपावरले आईपीओ जारी गर्ने, वार्षिक साधारणसभा पुस २८ मा

अर्थ संसार

आइतबार, १४ पुस २०८१, १० : ०९ मा प्रकाशित

पर्वत पैयुँखोला हाइड्रोपावरले आईपीओ जारी गर्ने, वार्षिक साधारणसभा पुस २८ मा

पर्वत पैयुँखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने घोषणा गरेको छ। कम्पनीले आईपीओ निष्कासनका लागि प्रस्ताव पेश गर्दै वार्षिक साधारणसभा समेत आयोजना गर्ने भएको छ।

यो सभा पुस २८ गते वालिङ नगरपालिका, स्याङ्जामा बिहान ११ बजेबाट शुरु हुनेछ।

सभा दौरान, कम्पनीले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन र अन्य वित्तीय विवरणहरूको छलफल गरी पारित गर्ने छ। साथै, चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने र उनका पारिश्रमिक निर्धारण गर्ने विषयमा पनि निर्णय हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको