Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा उच्च कारोबार गर्ने कम्पनी

अर्थ संसार

मंगलबार, २३ पुस २०८१, १५ : २४ मा प्रकाशित

सेयर बजारमा  उच्च कारोबार गर्ने कम्पनी

सेयर बजार मंगलबार पनि बढेको छ। नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ को विन्दुमा बन्द भएको हो।

 बजारमा आज ५ अर्ब ३८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सिन्धु विकास बैंकको भएको छ। आज यमे बैंकको १६ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  

 

उच्च कारोबार भएका  कम्पनी

सप्तकोशी डेभलपमेन्ट बैंकः १४ करोड ५९ लाख रुपैयाँ

साहस ऊर्जाः १४ करोड ४९ लाख रुपैयाँ

एनआरएन इन्फ्रास्ट्रक्चरः ९ करोड ८२ लाख रुपैयाँ

भूगोल इनर्जीः ९ करोड ७९ लाख रुपैयाँ

मोदी इनर्जीः ९ करोड ७८ लाख रुपैयाँ

जोशी हाइड्रोपावरः ९ करोड १९ लाख रुपैयाँ

प्रभु महालक्ष्मी लाइफः ८ करोड ३८ लाख रुपैयाँ

युनाइटेड इदी मर्दीः ८ करोड २० लाख रुपैयाँ

हिमालयन रिइन्स्योरेन्सः ८ करोड ११ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको