सेयर बजार बुधबार पनि बढेको छ । यस दिन सूचक ६.३८ विन्दुले बढेर २६५३.२३ अंकमा आएको छ । बुधबारसहित नेप्से सूचक लगातार छैटौं दिन बढेको हो ।
यो दिन बजारमा ६ अर्ब ४० करोड ७९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। कारोबार रकमका आधारमा आज न्यादी हाइड्रोपावर सबैभन्दा अगाडि रहेको छ ।
कुनले कतिको गरे कारोबार ?
- न्यादी हाइड्रोपावरः २२ करोड ५३ लाख रुपैयाँ
- सिन्धु विकास बैंकः १९ करोड ७७ लाख रुपैयाँ
- सुपर माई हाइड्रोपावरः १८ करोड रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः १५ करोड ४२ लाख रुपैयाँ
- नेपाल फाइनान्सः १४ करोड ७४ लाख रुपैयाँ
- जानकी फाइनान्सः १४ करोड ४३ लाख रुपैयाँ
- सप्तकोशी डेभलपमेन्ट बैंकः १२ करोड ७८ लाख रुपैयाँ
- प्रभु महालक्ष्मी लाइफः ११ करोड ७९ लाख रुपैयाँ
- पिपुल्स हाइड्रोपावरः ११ करोड ७२ लाख रुपैयाँ
- समृद्धि फाइनान्सः १० करोड ७३ लाख रुपैयाँ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस