Like us!
Follow us!
Connect us!
Watch us!

महिला लघुवित्तले लाभांश वितरण नगर्ने

अर्थ संसार

शुक्रबार, २६ पुस २०८१, ११ : ४७ मा प्रकाशित

महिला लघुवित्तले लाभांश वितरण नगर्ने

महिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष  २०८०/८१ को नाफाबाट लाभांश नदिने निर्णय गरेको छ।

संस्थाको सञ्चालक समितिको पुस २५ गते बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। लाभांश वितरण नगरी वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय पनि संस्थाले गरेको छ। 

गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने त्यहाँबाट स्वीकृति भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने संस्थाले जनाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको