नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालसम्बन्धी विधेयकले नागरिकलाई आतङ्कित पारेको बताएका छन् ।
शुक्रबारदेखि सुरु राष्ट्रिय सभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भएपनि बोल्नै नपाउने गरि नियन्त्रण गर्न खोज्दा नागरिक आतङ्कित भएको बताए ।
प्रस्तावित सामाजिक सञ्जालसम्बन्धी विधेयकले निरङ्कुशताको झल्को दिएको उनको भनाई छ । ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस