Like us!
Follow us!
Connect us!
Watch us!

सत्तारूढ दलको संयुक्त बैठक बस्दैँ, जसरी पनि अध्यादेश पास गराउने

अर्थ संसार

शनिबार, ०३ फागुन २०८१, ०९ : ४१ मा प्रकाशित

सत्तारूढ दलको संयुक्त बैठक बस्दैँ, जसरी पनि अध्यादेश पास गराउने

अध्यादेशको अडचनमा परेको सत्तारूढ दलको संयुक्त बैठक बस्दैँछ ।

जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले मुख्यतयाः भुमी सबन्धी अध्यादेशमा समर्थन नजनाउने र बिपक्षमा उभिने भन्दै धारणा सार्बजनिक गरे पछि नैतिक संकटमा परे पछि सत्तारूढ दलको संयुक्त बैठक बोलाइएको हो । बैठक बिहान ११ः०० बजे बस्नेछ ।

हिजो बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यदलले आज सत्तारूढ दलको बैठक बोलाउने निर्णय गरेको हो ।

त्यसो त, आजको बैठकमा संबिधान संसोधन सबन्धी कार्यादलले आफ्नो धारणा पनि बैठकमा राख्नेछ भने सत्य निरूपण तथा मेलमिलाप आयोगका बारेमा पनि छलफल गरिने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको