Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि ११ जनाको आवेदन, को-को छन् ?

अर्थ संसार

सोमबार, ०५ फागुन २०८१, १५ : २९ मा प्रकाशित

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि ११ जनाको आवेदन, को-को छन् ?

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि ११ जनाको दरखास्त स्वीकृत भएको छ। स्वास्थ्य बीमा बोर्डको कार्डकारी निर्देशक पदमा नियुक्तीका लागि नाम सिफारिस गर्न गठित समितिले ११ जनाको आवेदन स्वीकृत भएको जनाएको छ।

सिफारिस समितिले सोमबार आवेदन स्वीकृत भएका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । समितिले माघ २४ गते  स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको थियो।  समितिले उनीहरुलाई व्यावसायिक कार्ययोजनासहित अन्तर्वाताका लागि बोलाएको छ । कार्ययोजनाको अध्ययन र अन्तर्वार्तापश्चात समितिले उम्मेदवारको सिफारिस गर्नेछ । 

 

 

67b305a410783.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको