Like us!
Follow us!
Connect us!
Watch us!

सम्पदा लघुवित्तले लाभांश वितरण नगर्ने

अर्थ संसार

सोमबार, १२ फागुन २०८१, १० : ३८ मा प्रकाशित

सम्पदा लघुवित्तले लाभांश वितरण नगर्ने

सम्पदा लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीला लाभांश नदिने भएको छ ।

कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई कुनै प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

साथै बैठकले सोही निर्णय बमोजिम वित्तीय विवरणहरू अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय पनि गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको