Like us!
Follow us!
Connect us!
Watch us!

सम्पदा लघुवित्तका सीईओ पौडेलले दिए राजीनामा

अर्थ संसार

बुधबार, २१ जेठ २०८२, ११ : ५० मा प्रकाशित

सम्पदा लघुवित्तका सीईओ पौडेलले दिए राजीनामा

सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशब कुमार पौडेलले पदबाट राजीनामा दिएका छन्। संस्थाका अनुसार उनले आफ्नो राजीनामा वैशाख ११ गते सञ्चालक समितिका अध्यक्षसमक्ष पेश गरेका थिए।

पौडेलको राजीनामा संस्थाको २४औं सञ्चालक समिति बैठकबाट स्वीकृत गरिएको छ। संस्थाले राजीनामा २०८२ साल जेठ २१ गतेदेखि लागू हुने गरी स्वीकार गरिएको जानकारी दिएको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको