त्रिभुवन विश्वविद्यालयले भारतको ओडिसाको किट कलेजबाट फर्किन बाध्य भएका नेपाली विद्यार्थीहरुलाई भर्ना दिने भएको छ ।
त्रिविले एक सूचना जारी गर्दै त्यहाँ श्रृजना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीहरूले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा क्रेडिट ट्रान्सफर नीति अनुरुप भर्ना हुन सक्ने स्पष्ट पारेको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस