आइसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा रामराज खकुरेल नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको फागुन २५ गते बसेको बैठकले खकुरेललाई नियुक्त गर्ने निर्णय गरेको हो नवनियुक्त खकुरेल वित्तीय क्षेत्रको राम्रो ज्ञान तथा अनुभव भएका व्यक्ति हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस