Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको सीईओमा सर्टलिस्टमा परेका पाँच जनाले प्रस्तुत गरे व्यावसायिक कार्य योजना

अर्थ संसार

बुधबार, ०६ चैत्र २०८१, १३ : ४० मा प्रकाशित

नेप्सेको सीईओमा सर्टलिस्टमा परेका पाँच जनाले प्रस्तुत गरे व्यावसायिक कार्य योजना

नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि संक्षिप्त सूचीमा परेका पाँच जनाले आज व्यावसायिक कार्य योजना प्रस्तुत गरेका छन् । 

अर्थ मन्त्रालयका अनुसार  सर्टलिस्ट सूचीमा समावेश हुने व्यक्तिहरूमा चुडामणी चापागाईँ, नारद कुमार लुईटेल, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्यालले कार्य योजना प्रस्तुत गरेका हुन्।

यी व्यक्तिहरूलाई शैक्षिक योग्यता र व्यावसायिक कार्य योजनाको मूल्याङ्कन गर्दा सबैभन्दा बढी अंक प्राप्त भएकोले सर्टलिस्टमा चयन गरिएको हो। अब यी व्यक्तिहरूको कार्य योजना मूल्याङ्कन गरिनेछ र त्यसको आधारमा योग्य सीइओ चयन गरिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको