Like us!
Follow us!
Connect us!
Watch us!

विपक्षी दलप्रति प्रधानमन्त्रीको आक्रोश - गाली गर्नुपर्नेलाई प्रशांसा, प्रशंसा गर्नुपर्नेलाई गाली...!

अर्थ संसार

विहीबार, १४ चैत्र २०८१, १३ : २६ मा प्रकाशित

विपक्षी दलप्रति प्रधानमन्त्रीको आक्रोश - गाली गर्नुपर्नेलाई प्रशांसा, प्रशंसा गर्नुपर्नेलाई गाली...!

प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी दलहरूले गरेको संसद अवरुद्धप्रति आक्रोशित देखिएका छन् ।

महिला उद्यमी मेलाको उद्घाटन गर्दै उनले कर्मचारी हटाउँदा के-के न पाएजस्तो गरेर विरोध गरेको तर्क गरे ।

उनले भने, ‘अहिले वियष न शिषय सदन अवरुद्ध, के भयो रे भन्दा कर्मचारी सरुवा भयो कि, हटाइयो कि सरुवा भयो कि ? हिजो निकालिएका मान्छेलाई त्यहाँ राख्दा विरोध गरिरहेका छन्, न्यायका कुरा गर्छन् ।अहिले अदालतलाई दबाब दिनकै लागि के-के न भयो भनेर एउटा कर्मचारी, एउटा नन इस्यूलाई इस्यू बनाएर झूटो प्रशंसा र झूटो गाली, गाली गर्नुपर्नेलाई प्रशांसा, प्रशंसा गर्नुपर्नेलाई गाली ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको