Like us!
Follow us!
Connect us!
Watch us!

विपक्षीलाई प्रधानमन्त्रीले भने- यति हल्का र यति उत्ताउलो नहुनुस्,चिसै पानीले नुहाउनुपर्छ

अर्थ संसार

बुधबार, १३ चैत्र २०८१, १७ : ०७ मा प्रकाशित

विपक्षीलाई प्रधानमन्त्रीले भने- यति हल्का र यति उत्ताउलो नहुनुस्,चिसै पानीले नुहाउनुपर्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरूलाई धेरै हल्का र उत्ताउलो नहुने आग्रह गरेका छन् ।

बुधबार राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

 प्रधानमन्त्रीले भने, ‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरू । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । आखिर तपाईँहरू चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ । न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको