Like us!
Follow us!
Connect us!
Watch us!

३२ अकंले घट्यो सेयर बजार,५ अर्ब ६५ करोडको कारोबार

अर्थ संसार

सोमबार, २५ चैत्र २०८१, १५ : ०६ मा प्रकाशित

३२ अकंले घट्यो सेयर बजार,५ अर्ब ६५ करोडको कारोबार

आज नेप्से ३२.४५ अकंले घटेर २६७०.९४ बिन्दुमा बन्द भएको छ । आज ३२२ कम्पनीको १ करोड १४ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.९० प्रतिशत, विकास बैंक समूहको १.२६ प्रतिशत, फाइनान्स समूहको २.०६ प्रतिशत, होटल तथा पर्यटन समूहको १.३७ प्रतिशतले सेयरमूल्य घटेको छ ।

सोमबार २३ कम्पनीको सेयरमूल्य बढेको छ भने २२१ कम्पनीको घटेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको