आज मंगलबार सेयरबजार सामान्यले बढेर बन्द भएको छ । आज नेप्से १.७३ अकंले बढेर २६७१.८० बिन्दुमा बन्द भएको छ ।
आज ३२१ कम्पनीको १ करोड ६ लाख ४३ हजार कित्ता सेयर किनेबच हुँदा ५ अर्ब ३० करोडको सेयर कारोबार भएको छ ।
आज ६ उपसूचकमा हरियाली आएको छ भने ७ उपसूचक घटेका छन् । आज १२१ कम्पनीको सेयरमूल्य बढेको छ भने १२३ कम्पनीको घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस