Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

अर्थ संसार

मंगलबार, ०९ बैशाख २०८२, १० : २० मा प्रकाशित

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले  ३ लाख ३१ हजार ५७९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

जसमध्ये २ लाख ६२ हजार ८१० कित्ता सेयर सर्वसाधारणले र ६८ हजार ७६९ कित्ता सेयर संस्थापकले खरीद गर्न सक्नेछन्। उक्त सेयर खरीदका लागि आवेदन दिन सर्वसाधारणलाई १५ दिन र संस्थापक सेयरधनीलाई ३५ दिनको समय दिइएको छ।

सेयर किन्न इच्छुकले काठमाडौंको बबरमहलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको