Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस सांसदको लिङदेन र अमेरशलाई चुनौती - कि प्रमाण ल्याऊ,नत्र माफी माग

अर्थ संसार

सोमबार, १५ बैशाख २०८२, १२ : २४ मा प्रकाशित

कांग्रेस सांसदको  लिङदेन र अमेरशलाई चुनौती - कि प्रमाण ल्याऊ,नत्र माफी माग

नेपाली कांग्रेसका सांसद नागिना यादवले राप्रपाका अध्यक्ष लिङदेन र सांसद अमेरकुमार सिंहले कांग्रेस सहमहामन्त्रीको छोराको नाम चोरीको संलग्न भन्दै लगाएको आरोप पुष्टि गर्न चुनौती दिएकी छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद यादवले आफ्नो पार्टीका नेताको छोरामाथि लगाएको आरोप प्रमाण कांग्रेसका नेता कार्यकर्तालाई दिन माग गरिन् ।उनले थपिन्, ‘यदि त्यो आरोप सही होइन भने उहाँहरूले सदनबाट माफी माग्नुपर्छ ।’

लिङदेनले भाटभटेनी लुटपाटमा कांग्रेसका सहमहामन्त्रीकै छोरा संलग्न भएको दाबी गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको