Like us!
Follow us!
Connect us!
Watch us!

स्वाभिमान लघुवित्तको स्वतन्त्र सञ्चालकमा ढुंगाना नियुक्त

अर्थ संसार

मंगलबार, १६ बैशाख २०८२, १० : ४१ मा प्रकाशित

स्वाभिमान लघुवित्तको स्वतन्त्र सञ्चालकमा ढुंगाना नियुक्त

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा जनक राज ढुंगाना नियुक्त भएका छन् । कम्पनी सञ्चालक समिति को बैशाख १५ गते बसेको बैठकको निर्णयले स्वतन्त्र सञ्चालक पदमा ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको