Like us!
Follow us!
Connect us!
Watch us!

ओम मेगाश्री फर्मास्युटिकल्सको कतिमा भयो पहिलो कारोबार ?

अर्थ संसार

आइतबार, २१ बैशाख २०८२, ११ : ०४ मा प्रकाशित

ओम मेगाश्री फर्मास्युटिकल्सको कतिमा भयो पहिलो कारोबार ?

ओम मेगाश्री फर्मास्युटिकल्सको पहिलो कारोबार भएको छ।  स्पेशल प्रि ओपन सेसनमा  पहिलो कारोबार भएको हो । बुधबार नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयर प्रतिकित्ता २७० रुपैयाँमा पहिलो कारोबार भएको छ।  कम्पनीको सेयर ओएमपीएल सिम्बोल कारोबार भएको हो ।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९० रुपैयाँ १७ पैसादेखि २७० रुपैयाँ ५१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो।कम्पनीको सर्वसाधारण समूहको १८ लाख र संस्थापक समूहको ४२ लाख कित्ता गरी कुल ६० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको