Like us!
Follow us!
Connect us!
Watch us!

विन नेपाल लघुवित्तको एफपीओ सूचीकृत

अर्थ संसार

शुक्रबार, ०२ जेठ २०८२, १४ : ५९ मा प्रकाशित

विन नेपाल लघुवित्तको एफपीओ सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ सूचीकृत भएको छ ।

कम्पनीले केही समयअघि सर्वसाधारणमा निष्कासन गरी बाँडफाँड गरेको ५१ हजार २९५.५० कित्ता सेयर सूचीकृत भएको हो। एफपीओ डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिने छ। बिहीबार यस कम्पनीको प्रतिकित्ता सेयरमूल्य २ हजार ४७५ रूपैयाँमा कायम भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको