Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

अर्थ संसार

शुक्रबार, ०९ जेठ २०८२, १० : ४५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर  सर्वसाधारणका लागि बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ लाख ६९ हजार २१९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यी सेयरहरू बैंकका संस्थापक सेयरधनीहरूको नाममा रहेका हुन्।

अब उक्त सेयर खरिदका लागि व्यक्ति, कम्पनी तथा विभिन्न संघ–संस्थाहरूले आवेदन दिन सक्नेछन्। यसअघि विद्यमान संस्थापक सेयरधनीहरूले उक्त सेयर खरिद नगरेपछि सर्वसाधारण लगानीकर्तालाई समेत खुला गर्दै बिक्री प्रक्रिया अगाडि बढाइएको हो।

सेयर खरिदमा रुचि भएका लगानीकर्ताले आज (जेठ ९ गते) देखि आगामी ७ दिनभित्र बैंकको लाजिम्पाट, काठमाडौंस्थित सेयर शाखामा आवेदन फारम बुझाउन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको