Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ लाख बढी संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, ०५ फागुन २०८२, १२ : ४५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ लाख बढी संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ४ लाख ८८ हजार ३०९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो।

यस सेयरमा हालका विद्यमान सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । पहिलो चरणमा संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरे अन्य व्यक्ति तथा संस्थालाई सो सेयर बिक्री गरिने बैंकले जनाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको