Like us!
Follow us!
Connect us!
Watch us!

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

अर्थ संसार

विहीबार, १५ जेठ २०८२, ०८ : ११ मा प्रकाशित

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

आज दुवै सदनको संयुक्त बैठकमा बजेट पेश हुदै छ।

संघीय संसद सचिवालयले आज अपराहन्न ३ बजे बस्ने संयुक्त बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्षको बजेट पेश गर्ने कार्यसूची रहेको जानकारी दिएको छ ।

संसद सचिवालयले दुवै सदनका सांसदहरुलाई बैठक शुरु हुनु १५ मिनेट अघि उपस्थित हुन आग्रह गरेको छ । 

त्यसअघि विहिबार अपराहन्न साढे १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको छ ।      

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको