Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा शिखर इन्स्योरेन्सको बोनस सेयर सूचिकृत

अर्थ संसार

सोमबार, १९ जेठ २०८२, १६ : ०४ मा प्रकाशित

नेप्सेमा शिखर इन्स्योरेन्सको बोनस सेयर सूचिकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शिखर इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत गरेको छ । नेप्सेमा कम्पनीको १० प्रतिशत बोनस सेयर सूचिकृत भएको हो । कम्पनीको सो बोनस वापत २६ लाख ८१ हजार ५१८ कित्ता सेयर सूचिकृत भएको हो । सो सूचिकृत सेयर भोलिबाट दोस्रो बजारमा कारोबार हुनेछ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको