Like us!
Follow us!
Connect us!
Watch us!

चैतसम्मको दाबी भुक्तानी लिन आउन प्रभु इन्स्योरेन्सको आग्रह

अर्थ संसार

शुक्रबार, २३ जेठ २०८२, १० : ११ मा प्रकाशित

चैतसम्मको दाबी भुक्तानी लिन आउन प्रभु इन्स्योरेन्सको आग्रह

प्रभु इन्स्योरेन्स लिमिटेडले गत चैत मसान्तसम्म परेका दाबीको प्रक्रिया पुर्याएर भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ । कम्पनीले एक ३५ दिने सूचना जारी गरेर उक्त अवधिसम्मको दाबीमा आवश्यक प्रक्रिया पूरा गरी भुक्तानी लिन भनेको हो ।

यसका लागि कम्पनीको आफूलाई पायक पर्ने शाखा, उपशाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिने जनाएको छ । अबको ३५ दिनभित्र बीमितले दाबी प्रक्रिया अघि नबढाएको खण्डमा त्यस्तो बीमितको दाबी फाइल बन्द गरिने कम्पनीले जनाएको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको