Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा कमला वाग्ले नियुक्त

अर्थ संसार

आइतबार, २५ जेठ २०८२, ११ : ४२ मा प्रकाशित

सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा कमला वाग्ले नियुक्त

सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा कमला वाग्ले नियुक्त भएकी छिन् ।

सिद्धार्थ बैंक लिमिटेडको सञ्चालक समितिको २०८२ सालको जेठ २३ गते बसेको बैठकको निर्णय अनुसार वाग्लेलाई आगामी चार वर्षको लागि स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त गरिएको हो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको