अकामा होटेल लिमिटेडले असार १० गतेका लागि साधारणसभा बोलाएको छ । कम्पनीको धुम्बाराहीमा रहेको रजिष्टर्ड कार्यालयमा असार १० गते ११ः३० मा साधारणसभा सुरु हुनेछ ।
उक्त विशेष साधारणसभामा कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने छ । यसका साथै कम्पनीको जारी पुँजी वृद्धि गर्ने र सेयर संरचना परिवर्तन सहित कम्पनीको प्रबन्धपत्रको दफा तथा नियमावलीको नियममा आवश्यक संशोधन गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस