Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबल नेपाल लाइफको सेयर मूल्य समायोजन

अर्थ संसार

सोमबार, २६ जेठ २०८२, ०८ : ३५ मा प्रकाशित

रिलायबल नेपाल लाइफको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको छ।

कम्पनीले प्रस्ताव गरेको १२ प्रतिशत बोनस शेयरको प्रयोजनका लागि मूल्य समायोजन गरेको हो। नेप्सेले आइतबार कायम कम्पनीको अन्तिम सेयर मूल्य ५०६.९९ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरी नयाँ प्रतिकित्ता मूल्य ४५२.६७ रुपैयाँ तोकेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको