Like us!
Follow us!
Connect us!
Watch us!

सान्भि इनर्जीको आइपीओ बाँडफाँट

अर्थ संसार

सोमबार, २६ जेठ २०८२, १५ : ५२ मा प्रकाशित

सान्भि इनर्जीको आइपीओ बाँडफाँट

सान्भि इनर्जीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले जेठ ९ देखि १३ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज बाँडफाँट भएको हो । 

यो आईपीओ गोलाप्रथामार्फत २ लाख ४१ हजार ५३० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट बैंकिङका अनुसार २० लाख ४३ हजार २४९ जनाले आवेदन दिएका थिए । जसमध्ये २० लाख ३० हजार १५७ जनाले आवेदन मात्र स्वीकृत भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको