नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ।
सेबोनले जेठ २६ गते कम्पनीलाई हालको चुक्ता पूँजीको आधारमा १ बराबर ०.६५ को अनुपातमा कुल २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो।उक्त हकप्रद सेयरको निष्कासन तथा बिक्री व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस