अर्थ मन्त्रालयले नेपाल धिताेपत्र बाेर्डलाइ पुँजी बजारकाे सुधारका लागि कार्यान्वयन गर्नुपर्ने विभिन्न ९ वटा बुँदाहरु छन् । पुँजी बजार सुधार सुझाब कार्यदलले दिएका उक्त सुझाबहरु तत्काल कार्यान्वयन गर्नका लागि अर्थले बोर्डलाई निर्देशन दिएको थियो । तर कार्यान्वयनमा ढिलाइ भएको भन्दै आइतबार लगानीकर्ताहरु बोर्ड घेराउ गर्न पुगेका थिए ।
९ बुँदा मध्य २ वटा बुँदा कार्यान्वयन गर्नका लागि कात्तिक मसान्तसम्मकाे समय ताेकिएकाे छ भने बाँकी बुँदाहरु भने तुरुन्त लागू गर्न भनिएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस