Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले घट्यो नेप्से,९ अर्ब ९० करोडको सेयर कारोबार

अर्थ संसार

बुधबार, २८ जेठ २०८२, १५ : २२ मा प्रकाशित

दोहोरो अंकले घट्यो नेप्से,९ अर्ब ९० करोडको सेयर कारोबार

साता कारोबारको चौथो दिन अर्थात बुधबार पनि सेयर बजार दोहोरोे अंकले घटेको छ ।

आज नेप्से १३.६९ अंकले घटेर २६६४ को बिन्दुमा बन्द भएको हो । 

आज कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार विभिन्न सेक्टरका ३ सय ७ कम्पनीको २ करोड २० लाख ७५ हजार कित्ता सेयर खरिद–बिक्री भएर ९ अर्ब ९० करोडको सेयर कारोबार भएको छ ।

आज हाइड्रोपावर सेक्टर बाहेक अन्य सम्पूर्ण उप–सूचकहरु राताम्मे बनेका छन् । आज ७७ वटा कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १७० वटाको मूल्यमा भारी गिरावट आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको