Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सको बोनश सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

विहीबार, २९ जेठ २०८२, १७ : १६ मा प्रकाशित

नेपाल इन्स्योरेन्सको बोनश सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ। बिहीबार कम्पनीको ३४.७८२६०८७ प्रतिशत हकप्रद सेयरका आधारमा मूल्य समायोजन गरिएको हो।

यसका लागि कम्पनीको बिहीबारको अन्तिम कारोबार मूल्य ७८२.८७ रुपैयाँलाई आधार मानिएको छ। समायोजनपछि कम्पनीको सेयर मूल्य ६०६.६५ रुपैयाँमा कायम भएको छ। अब आइतबारदेखि दोस्रो बजारमा यही समायोजित मूल्यलाई आधार मानेर कम्पनीको सेयर कारोबार हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको