Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

आइतबार, ०१ असार २०८२, १० : २६ मा प्रकाशित

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आइतबार सुनको मूल्य उच्च दरमा बढेको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ९७ हजार १०० रुपैयाँमा खरिद बिक्री भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको ेछ । आज चाँदी तोलामा २ हजार १६५ रुपैयाँमा किन बेच भइरहेको छ । गत शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको