Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा रिलायन्स लाइफको बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा सतप्रतिशत छुट

अर्थ संसार

सोमबार, ०२ असार २०८२, १० : ५१ मा प्रकाशित

सानिमा रिलायन्स लाइफको बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा सतप्रतिशत छुट

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमा लेख नविकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै आज असार २ गतेदेखि २७ गतेभित्र व्यतित भएका बीमालेख नविकरण गरेमा त्यसमा लाग्ने विलम्ब शुल्कमा छुट दिने घोषणा गरेको हो ।

साथै बीमालेख अवधिभित्र यस्तो छुट सुविधा एकपटक मात्रै पाइने कम्पनीले स्पष्ट पारेको छ।
 

684fa672ca965.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको