यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा विलसन मान रंजित नियुक्त भएका छन् । कम्पनीको असार २ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई रिक्त सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी सर्वसाधारण सेयरधनी समूहको तर्फबाट सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई बाँकी अवधिका लागि नियुक्त गरिएको र उनको नियुक्ति कम्पनीको आगामी साधारणसभाबाट पारित गरिने पनि जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस